• कृषि उत्पादन एवं उत्पादकत्व वृद्धि गरी कृषि उपजमा आत्मनिर्भर उन्मुख हुनु ।
  • निर्वाहमुखी कृषि प्रणालीलाई नाफामुलक, दिगो एवं व्यावसायिक प्रणालीमा रुपान्तरण गर्नु ।
  • कृषिमा आधारित उद्योगको विकास गरी रोजगारी र आम्दानी वृद्धि गर्नु ।
  • कृषि क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गरी राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउनु ।