प्रदेश नं १ को आवश्यकता र सम्भाव्यता अनुरुप कृषि विकास सम्बन्धि नीति तर्जुमा एवं प्रतिस्पर्धात्मक कृषि प्रणालीबाट उच्च एवं दिगो आर्थिक वृद्धि हासिल गरी खाद्य सुरक्षा तथा गरिबी निवारणमा योगदान पुर्याउनु रहेको छ ।